Tuesday, May 26, 2015

पाँच लाखमा यसरी मजाक गरेपछि….

-शेरे जागिरको लागि इन्टरभ्यु दिन गएछ ।
-इंटरभ्युको अन्तिममा उसलाई सोधेछ –“तपाइले यो कम्पनीबाट कति तलबको आशा राख्नु भएको छ ?”
-शेरे – “मासिक १ लाख जति र त्यहि अनुसारको भत्ता सुविधा ।”

-कम्पनी मालिक -“यदि कम्पनीले तपाईंलाई मासिक ५ लाख, त्यहि अनुसार भत्ता, आवासको लागि २ -फ्लाटको घर, आउन जानको लागि एउटा कार र बाहिर जानु परेमा हवाई टिकट पनि कम्पनीले नै किनि दिने भए भने तपाईंलाई यो जागिर मन्जुर छ त ?

-शेरे – “अरे वाह् !!!! किन मन्जुर नहुनु !! कतै तपाईं मजाक त गरि रहनु भाको छैन ?
Advertisement
Advertisement